‘जनताले कांग्रेसबाट नयाँपन खोज्यो’

काठमाडौं । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति : काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए । काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र … Continue reading ‘जनताले कांग्रेसबाट नयाँपन खोज्यो’